वैदेशिक रोजगारी माध्यमबाट मानव बेचबिखन !

काठमाडौं । मानव बेचबिखन भन्न बित्तिकै, महिला तथा बालबालिकालाई यौन शोषणको लागि बेचबिखन गर्नु हो, भन्ने बुझाई नेपाली समाजमा अहिले पनि व्याप्त छ । जसको ठूलो सिकार बनेका छन् पुरुषहरु ! बेचबिखन यौन कार्यको लागि मात्र नभई, इच्छा विपरित श्रम गर्न लगाउने, एउटा काम भनेर अर्को गर्न लगाउने, मानव अंग झिक्ने/बेच्ने र सर्कस जस्ता निकृष्ट … Continue reading वैदेशिक रोजगारी माध्यमबाट मानव बेचबिखन !